पोखरा महानगरपालिकाको उत्तमचोकमा गोली चलेको छ । गोली चल्दा प्रहरी सहित लागुऔषध सहितका अर्का एक जना घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टी गरेको छ । स्थानीयबासीका अनुसार लागुऔषध सहितका व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा उनले […]
पोखरामा वितरण हुने खानेपानी शुद्धीकरण परियोजना शुरु भएको छ । नेपाल सरकारको खानेपानीमन्त्री विना मगरले शुद्धीकरण योजनाको शुभारम्भ गर्नुभएको छ । पोखरामा बर्षात्को समयमा धमिलो आउने समस्या समाधनका लागि नेपाल खानेपानी संस्थानले शुद्धीकरण योजना ल्याएको […]
सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका सचिव दीर्घनारायण पौडेलले समाजमा ज्येष्ठ नागरिक सेवा केन्द्र आवस्यक रहेको वताउनुभएको छ । पोखराको रामघाटमा रहेको ज्येष्ट नागरिक दिवा सेवा केन्द्रको आइतवार निरीक्षण गर्दै उहाँले यस्तो बताउनुभएको हो । ज्येष्ठ […]
नेपालका सम्माननीय अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत महामहिम श्री मन्जीव सिंह पुरीले आजअर्थसचिव डा. राजन खनाललाई १ अर्ब ६० करोडको चेक हस्तान्तरण गर्नुभयो । भारत सरकारले आवास पुनर्निमाणका लागि नुवाकोट र […]
लमजुङमा आफैले पढेको स्कुलमा एक व्यक्तिले १० लाखको छात्रवृत्ति अक्षयकोषको घोषणा गरेका छन् । जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ७ चिसंकुमा रहेको जनमन्दिर माविमा अमेरीकाको टेक्सासमा बस्दै आउनुभएका प्रमोद बिलास घिमिरेको अगुवाईमा उक्त छात्रवृत्तिकोषको घोषणा […]