‘इन्जोय जोन’ का लागि मुख्यमन्त्रीले देख्नु भएका पोखराका पाँच ठाउँ

सोमबार गण्डकी प्रदेशको संसदमा आइतबार संसद अवरुद्ध गर्नुको कारणबारे जानकारी गराउन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली रोस्टममा पुग्नु भयो । नेपालीले इन्जोय जोनदेखि आस्थाकै आधारमा कर्मचारीको हेरफेर गरेकोबारे सरकारको जवाफ माग्नु भयो । मुख्यमन्त्री […]

सर्वज्ञमान विष्णुदेवी सँस्कृति पुरस्कार प्राडा जगमानलाई

भैरव साँस्कृतिक संरक्षण समितिले संचालन गर्ने ‘श्री सर्वज्ञमान विष्णुदेवी सँस्कृति पुरस्कार २०७५’ सँस्कृतिविद् तथा प्राध्यापक डा. जगमान गुरुङलाई अर्पण गरिएको छ । नेपाली सँस्कृति विकासको लागि अनुसन्धानको माध्यमबाट दिएको योगदानको कदर गर्दै उनलाई यो पुरस्कार […]

१२ हजार केजी माछा विक्री ,पाँचौ बेगनास फिस फेस्टिवल समापन

लेखनाथको बेगनासतालमा जारी पाँचौ संस्करणको बेगनास फिस फेस्टिवल एक करोड रुपैयाको कारोबार गर्दै सोमबार समापन भएको छ । फेस्टिबलको समापन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जि.सी ले बेगनास क्षेत्रलाई माछाको पकेट क्षेत्रका रुपमा विकास […]

रुपामा रिङरोड बन्दै, मन्त्री बस्नेतद्वारा शिलान्यास

कास्कीको रुपा गाउँपालिकामा रिङरोड मोटरबाटोको शिलन्यास भएको छ । गण्डकी प्रदेशका भौतीक पुर्वाधार मन्त्री रामशरण बस्नेतले एक कार्यक्रमका विच आज आइतबार मोटरबाटोको शिलन्यास गर्नुभएको हो । आज शिलन्यास भएको मोटरबाटो २०७८ बैशाख सम्म निर्माण सम्पन्न […]

पत्रकार श्रेष्ठ सम्मानित

पत्रकार सन्देश श्रेष्ठ पोखरामा सम्मानित हुनुभएको छ । विश्व दुग्ध दिवसको अवसरमा राष्ट्रिय व्यवसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजले श्रेष्ठलाई शनिबार एक कार्यक्रमबीच सम्मान गरेको हो । गण्डकी प्रदेश भूमी व्यवस्था तथा सहकारी मन्त्रालयका […]