पोखरामा रमेश नेपालीले आफ्नो श्रीमतीको हत्या लामो योजनापछि भएको शंका गरिएको छ । प्रहरीले गरेको अनुसन्धान अनुसार रामबजार बस्ने रमेश नेपालीले आफ्नै श्रीमती लक्ष्मी नेपालीलाई हत्या गर्नु ४ महिना अगाडि १ करोडको विमा गरेको खुलेको […]
पोखरामा पेन गनसहित लागु औषध कारोबारी पक्राउ परेको प्रहरीले जनाएको छ । कलमजस्तै देखिने गन र त्यसमा लाग्ने सात राउण्ड गोली सहीत पोखरा २४ का सागर रानाभाटलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो । कलम […]
शारदा श्रेष्ठ स्मृति पुरस्कार २०७६ साहित्यकार राजेन्द्र घायलले पाउनु भएको छ । साहित्य क्षेत्रको बिकासमा योगदान दिएबापत ३० हजार रुपैयाँको पुरस्कारसहित घायललाई सम्मान गरिएको हो । शारदा स्मृति प्रतिष्ठान चितवनले भरतपुरमा आयोजना गरेको कार्यक्रममा अर्का […]
कृषि विकास बैक लिमिटेडमा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ। बैंकका आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेको विभिन्न तहमा आवश्यक जनशक्ति पूर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान गरिएको […]
चितवन जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) चितवनले दिएको जानकारीअनुसार कार्यालयमा आएका १० हजार निवेदनको पुनः जाँच गरी नौ हजार […]