प्रा.डा. सूर्यप्रसाद सुवेदीलाई अक्सफोर्डको महाविद्यावारिधि

विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा.डा. सूर्यप्रसाद सुवेदी (क्यूसी, ओबिइ) लाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गर्ने भएको छ । प्रा. सुवेदीले आफ्नो विधामा उत्कृष्ट योगदान गरे वापत उक्त उपाधि दिने निर्णय विश्वविद्यालयले गरेको हो […]

भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने कार्य स्थगित

भारतको तीव्र दबावपछि भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने कार्य स्थगित गरिएको छ । विषादी परीक्षण गर्ने निर्णयलाई मन्त्रीपरिषद्को बैठकले स्थगित गरेको बताइएको छ । सरकारले भने विषादी परीक्षणका लागि आवश्यक तयारी […]

गण्डकी प्रदेशका सांसदले स्वकीय सचिव राख्न पाउने

आगामी आर्थिक बर्ष ०७६/७७ को सुरु देखि नै गण्डकी प्रदेशका सबै सांसदहरुले स्वकीय सचिव राख्न पाउने भएका छन् । गण्डकी प्रदेश सरकारले बजेटमै सांसदका स्वकीय सचिवलाई तलव सुविधाको ब्यवस्था गरिदिएको हाे । ‘नायवसुब्बा स्तरका ब्यक्तिलाई […]

गण्डकी प्रदेशमा बर्षेनी १४ हजार महिलाले गर्भपतन गराउने

गण्डकी प्रदेशमा मात्रै एक बर्षमा १३ हजार ९ सय ३७ जना महिलाले गर्भपतन गराएको तथ्याङ्क प्रस्तुत गरिएको छ । पोखरामा आज सञ्चारकर्मी र सरोकारवाला वीच भएको अन्तरक्रियामा कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्ट र भवानी शर्माले […]

हेमजामा ८ क्वीन्टल गाँजा नष्ट

सामुदायिक प्रहरी सेवा एवं सामुदायीक सेवा केन्द्र हेमजाको आयोजनामा पोखरा महानगरपालिका वडा न. २५ हेमजामा शुक्रबार ८ क्युन्टल गाँजा नष्ट गरिएको छ । वडा न. २५ का वडा अध्यक्ष शोभाखर तिमिल्सिना लगाएत जनप्रतिनिधिको सहभागितामा हेमजाको […]