बुटवलमा हिमचुली एग्रो ईन्डष्ट्रिज प्रालिले अत्याधुनिक मासु प्रशोधन केन्द्र सहित कोल्ड स्टोर सञ्चालन गरेको छ । अन्नपूर्ण एग्रो इन्डस्ट्रिज गु्रपले बुटवल उपमहानगरपालिका वडा नम्बर ११ पवित्रनगरमा अत्याधुनिक प्रशोधन केन्द्र र कोल्ड स्टोर सञ्चालनमा ल्याएको हो […]
कास्कीको मादी गाउँपालिका वडा नं. ३ याङजाकोटमा २५ सय ६३औं बुद्ध जयन्ती मेला आयोजना हुने भएको छ । स्थानिय याङजाकोट मिलन युवा क्लबको आयोजनामा सञ्चालन हुने मेला जेठ १ देखि ४ गतेसम्म जारी रहने पोखरामा […]
रबिन्द्र अधिकारिको स्मृतिमा आज अनेरास्ववियुले माछापुच्छ्रे मा बि ढिकुरपोखरी मा १५ जना जेहेन्दार बिद्यार्थीलाई झोला सहित बर्ष दिनको लागि पुग्ने स्टेसनरी सामाग्री बितरण गरेको छ । अन्य विद्यार्थीलाई स्टेसनरी बितरण गरिएको क्षेत्रीय सदस्य गणेश भन्डारीले […]
युनाईटेड क्लवले आफ्नो नवौ वार्षिकोत्सवको अवसर पारी कास्कीको अन्नपूर्ण गाउपालिका ४ भदौरे देउरालीमा रहेको बहादुरे माविमा खेलकुद सामाग्री प्रदान गरेको छ । पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा […]
डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा गरिमा विकास बैँकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल चयन हुनुभएको छ । शुक्रबारको सम्पन्न तेह्रौं वार्षिक साधारणसभाले ढकालको अध्यक्षतामा नयाा कार्य समिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा मुक्तिनाथ […]