गण्डकी प्रदेशमा मे मापन सुरु

गण्डकी प्रदेशमा आज देखि मे मापन महिनाको औपचारीक सुरुवात गरिएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनको रक्तचाप, मधु मेह र विएम आई परिक्षण गरेर गण्डकी प्रदेशमा मे मापन महाअभियानको औपचारीक सुरुवात गरिएको […]

पोखरा नयाँबजारका सुर्य पाण्डेको हत्याको अनुसन्धान शुरु

पोखरा महानगरपालिका नयाँबजार बस्ने सूर्य पाण्डेको हत्या भएको ४ वर्षपछि मात्र जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान सुरु गरेको छ । यसअघि दिवंगत पाण्डेकी आमा बिष्णुकुमारी पाण्डेले पटक पटक दोषीलाई कार्वाहीको माग गर्दै प्रहरी गुहारेपनि अनुसन्धान […]

मन्त्री अर्यालद्वारा केसी परिवारमा समवेदना व्यक्त

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले केसी परिवारलाई घरमै पुगेर सान्तवना दिनुभएको छ । स्याङजाको भीरकोट नगरपालिका वडानं ३ बानेथोकका पुराना कम्युनिष्ट नेता चित्र बहादुर केसीको निधन भएको १३ औ दिनमा उहाँकै […]

स्वरेकमा जारी महायज्ञमा गोपाल पंगेनीद्वारा ११ लाख बढिकाे सहयोग

स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा रहेको राष्ट्रिय टापु भञ्ज्याङ माविमा श्रीमदभागवत धनधान्याञ्चल ज्ञान महायज्ञ जारी रहेको छ । बैशाख १५ देखि शुरु भएको माहायज्ञमा सहयोग आउनेक्रम जारी रहेको छ । सो क्रममा साविक स्वरेक गा.वि.स. वडा […]

पोखराको पृथ्वीचोक नागढुंगा क्षेत्रमा ४४ चौतारी बन्ने

पछिल्लो समय विकास निर्माणका नाममा पुराना चौतारीहरु भत्काएको भन्दै विरोध भइरहेका बेला पोखरा ८ मा भने चौतारी बन्ने भएका छन् । पोखरा महानगरपालिका वडा नम्वर ८ स्थित नागढुङ्गादेखि पृथ्वीचोक सम्म सडक छेउमा हुर्किएका बृक्षाहरुको संरक्षण […]