गण्डकी प्रदेश सरकारले २६ जना कर्मचारीलाई सम्मान गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषदको बुधबार बसेको बैठकले प्रदेशका विभिन्न मन्त्रालय र मातहतका कार्यालयमा कार्यरत २६ जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । यसअघि प्रदेश स्थापना […]
राज शर्मा पछिल्लो पटक नेपाल सरकारले सामाजिक सुरक्षा भत्तालाई बैंक मार्फत् वितरण गर्दै आएको छ । जस्का लागि भत्ता लिने व्यक्तिले तोकिएको बैंकमा खाता खोल्नुपर्दछ र सम्बन्धित बैंकमा पुगेर आफूले पाउने सामाजिक सुरक्षा भत्ता लिनुपर्ने […]
पत्रकारलाई समाचार लेखेकै आधारमा विद्युतीय कारोवार ऐन अन्तर्गत कार्वाही गर्न खोजिएपछि उक्त ऐनको दफा ४७ र ४८ खारेजीको माग उठेको छ । उक्त दफामा निम्न अनुसारको व्यवस्था रहेको छ ।४७. विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन […]
व्यवसायी विपिन (विपेन्द्र) बतासलाई कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । बतास विरूद्ध जिल्ला प्रहरी कार्यालय, कास्कीमा जाहेरी परेकाे थियाे । जाहेरी दर्ता साेमबार भएकाे थियाे । पोखरा ६ का जनकराज पहारी र […]
मुक्तिनाथ विकास बैंक लि.ले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १, महानगरीय प्रहरी वृत्त(सामुदायिकशाखा) कमलपोखरीलाई सहयोग गरेको छ । जस अन्तर्गत सामाजिक जनचेतनामूलक तथा सुरक्षा सम्बन्धी आकस्मिक सम्पर्क नम्बरहरु भएको स्टिकर सहयोग […]