लोकप्रिय गायक प्रमोद खरेलले पाेखरा सभागृहमा ‘म विना कसैकसैलाई मुश्किल छ पोखरामा ।’काे लाइभ प्रस्तुति राखिरहँदा पाेखरेली दर्शकहरु खरेलको गायकीमा मज्जैसँग झुमेका छन् । पाेखरामा बार्दली मिडियाकाे संयाेजनमा भएकाे कार्यक्रममा पाेखरेली दर्शक यसरी झुमेका हुन् […]
“पोखरा खेलकुदको सहर फुटबल बिकास गराउने भ्यालीको रहर” भन्ने मुल नाराका साथ २०४७ सालमा रामबजारको राम मन्दिरको प्राङ्गणमा स्थापनाभएको भ्याली स्पोर्टस् क्लब रामबजारले एक कार्यक्रमको आयोजना गरी श्री कृष्ण मन्दिर रामबजारको सभा कक्षमा रामबजार सोसाईटि […]
हेमजामा आलु महोत्सव शुरु भएको छ । उक्त आलु महोत्सवमा आलुको ठूलो पहाड निर्माण गरिनुका साथै आलुबाट बन्ने विभिन्न परिकारहरु राखिएको छ । आलुबाट बन्ने परिकारको साथै कृषिजन्य उत्पादन महोत्सवमा समावेश गरिएको छ । महोत्सवमा […]
निजी क्षेत्रको सबैभन्दा ठुलो वित्तीय संस्था एनआइसी एसिया बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न १५ चमत्कारिक बचत निक्षेप योजना ल्याएको छ । बैंकले २१ वर्ष पुरा गरी २२ वर्ष प्रवेश गरेको अवसरमा विभिन्न चमत्कारिक योजना ल्याएको […]
कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका वडा नं. ८ ल्वाङमा हुने २८ औं चैते दशै एतिहासिक मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । विहिबार पोखरामा पत्रकार सम्मेलन गरेर सो जानकारी गराइएको हो । यहि चैत्र […]