राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले तीन महीनाभित्र जापानको ओसाकामा उडान भर्ने भएको छ । जापान उडानका लागि सबै प्रक्रिया पूरा गरिसकेको निगमले जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई दुई दिनभित्र आवश्यक कागजात बुझाउने […]
पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बम्पर पुरस्कार वापत प्राप्त एक किलो सुनबाट एम्बुलेन्स खरीद गर्ने भएको छ । कान्तिपुर पब्लिकेसन्स प्रालिको ‘कान्तिपुरको स्वर्णपुर २’ ग्राहक योजनामा बम्पर पुरस्कार अन्तर्गत एक किलो सुन प्राप्त भएको र […]
रोकिएको १० महिनापछि रोजगारीका लागि नेपाली श्रमिकले मलेसियामा जान पाउने भएका छन् । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले अवको एक साताभित्र कलिङ भिसा आएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिन तयारी थालिएको छ । […]
पोखरा महानगरपालिकाले सार्वजनिक जमीन मिचेर बनाएको घर भत्काएको छ । सोमबार पोखरा ५ धारापानी मार्गमा यूवराज खतिवडाको मापदण्ड विपरित सार्वजनिक जमीनमा बनेको घर महानगरले डोजर लगार भत्काएको हो । महानगरले मापदण्ड विपरित बनेका घरहरु भत्काउनु […]
देशभरको मौसममा बदली आएको छ । पोखरा सहित देशका बिभिन्न स्थानमा अहिले मेघ गर्ज सहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंगलबार राती पनि केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र […]