बाबा फाउण्डेशनद्वारा सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बाबा फाउन्डेशन नेपालले सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकोे छ । ‘वातावरणमैत्री र बालमैत्रीका लागि बाबा फाउन्डेशनको अभियान’ भन्ने नाराका साथ यस शैक्षिक वर्षको सुरुमा नै गण्डकी प्रदेश अन्तर्गत पोखरा […]

अस्पतालमा होहल्ला गरेको आरोपमा पूर्वसभासद साह पक्राउ

बच्चा अस्पतालमा छाडेर अस्पतालमा होहल्ला गरेको आरोपमा पूर्वसभासद् गायत्री साहलाई प्रहरीले प्रक्राउ गरेको छ । मेडिसिटी अस्पताल परिसरबाट प्रहरीले पूर्व सभासद् साह र श्रीमान राजेश महतोलाई समेत पक्राउ गरेको हो । अस्पतालमा होहल्ला गरेको र […]

पालिखेचोकमा विजुली र टेलिफोनका तार सडकमा

पोखराको पालिखेचोकमा सवारी आवागमन असहज भएको छ । विजुली तथा टेलिफोनका तार हावाहुरीले सडकमा छरिएका कारण सवारी आवागमन असहज भएको हो । शनिबार रातीदेखि नै सडक अवरुद्ध बनेको हो । आइतबार विहान सवारी आवागमनमा समस्या […]

आर्मीलाइ कर्णाली प्रिमियर लिग क्रिकेटको उपाधि

कर्णाली प्रिमियर लिग क्रिकेटको उपाधि विभागीय टिम आर्मीले जितेको छ । सुर्खेतमा शनिबार भएको फाइनलमा बुटवलको न्यु होराइजनलाई ५९ रनले पराजित गर्दै आर्मीले लगातार दोस्रो पटक उपाधि जितेको हो । उपाधि सहित आर्मीले ५ लाख […]

बारा र पर्साका आँधीहुरी प्रभावितका लागि आवास निर्माण सुरु

बारा र पर्साका आँधीहुरी प्रभावितका लागि आवास निर्माणको काम बिभिन्न १२ स्थानबाट एकसाथ सुरु गरिएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत […]