मुक्तिनाथ विकास बैंक लि. र धुलिखेल माउण्टेन रिसोर्ट, धुलिखेलबीच एक सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिजा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रिसोर्ट वाट विभिन्न सेवा सुविधामा १०प्रतिशतसम्मको विशेष छुट […]
पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक ‘बाकस’ मञ्चन जारी रहेको छ । पोखरा थिएटरको छैटौ प्रस्तुतीको रुपमा बैशाख ६ गतेबकाट मञ्चन भइरहेका नाटक बैशाख २१ सम्म निरन्तर गन्र्धव नाटकघरमा मञ्चन हुनेछ । नाटक […]
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको पोखरामा हुने सातौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । वैशाख १३ र १४ गते पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पत्रकार […]
गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जितेर कीर्तिमान बनाएकी छन् । बुधबारसम्मकाे प्रतिस्पर्धामा सिंहले १२ स्वर्ण जितेकी हुन् । बुधबार मात्रै पनि उनले ४ स्वर्ण जितिन् । सिहंले यसअघि पहिलाे र दाेस्राे दिन २ […]
पोखरा महानगरपालिकाको वडा नं. १३ मा ट्राफिक लाइट सञ्चालनमा आएको छ । पोखरा १३मा रहेको भद्रकाली माध्यमिक विद्यालय तथा क्याम्पश भएको ठाउँमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको हो । पोखरा महानगरपालिकाका मेयर मानवबहादुर जिसीले मंगलबार आयोजित […]