नेपालगञ्जमा औपचारिक रुपमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रदेश नम्बर ५ को बांके स्थित नेपालगन्जको खेल मैदानमा विहिबार देखि सुरु भएको उक्त प्रतियोगिताको औपचारिक उद्घाटन राष्ट्रपति बिद्यादेवी भण्डारीले गर्नुभएकाे हाे । कार्यक्रममा […]
अवदेखि ट्राफिक प्रहरीले प्रोत्साहन भत्ता पाउने भएका छन् । सरकारले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ स्वीकृत गरेसँगै ट्राफिक प्रहरीले भत्ता पाउने भएका हुन् । निर्देशिका मन्त्रीपरिषद बैठकबाट स्वीकृत भइसकेको छ । जसमा ट्राफिक […]
पाल्पा र गुल्मीका २ स्थानीय तहले निजी विद्यालयलाई सामुदायिक विद्यालयमा गाभ्न सफल भएका छन् । पाल्पाको पूर्वखोला गाउँपालिका र गुल्मीको गुल्मी दरबार गाउँपालिकाले निजी र सामुदायिक विद्यालयलाई गाभेर एउटै माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने पहल […]
स्याङजाको भीरकोट नगरपालिका वडानं ३ बानेथोकका पुराना कम्युनिष्ट नेता चित्र बहादुर केसीको निधन भएको छ । केसीको ८९ बर्षको उमेर मंगलबार राती उहाँकै निबास साविकको बानेथोक देउराली वडानं ५ मा निधन भएको हो । बुधबार […]
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गको निर्माण पूरा भएको छ । निर्माण कार्य थालेको करिब १५ महिनामा विमानस्थलको धावनमार्ग निर्माणका काम सकिएको छ । योसँगै विमानस्थलका ३५ प्रतिशत काम सकिएको जनाइएको छ । अहिले विमानस्थलको […]