नेपाल ट्रेड युनियन काँग्रेस कास्कीले मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) पोखरालाई पानी शुद्धिकरण गर्ने मेशिन (युरोगार्ड) सहयोग गरेको छ । स्थापना दिवसको अवसरमा अस्पतालमा पानी शुद्धीकरण गर्ने मेसिन युरोगार्ड सहयोग गरिएको हो । […]
गण्डकी प्रदेशसभाको मंगलबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र प्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएकामा सर्वसम्मतले शोक प्रस्ताव पारित गरिएको छ । अधिकारी कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का […]
पोखरा महागनरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरालाई खेलकुद शहरको रुपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नम्वर १ ले आयोजना गरेको वडाभित्र रहेका टोल विकास संस्थाहरुवीच आयोजित दोश्रो वडा अध्यक्ष कप सेभेन ए साइड […]
आठौं राष्ट्रिय खेलुकद प्रतियोगिता अन्तर्गत टेनिस खेलका लागि गण्डकी प्रदेशको टिम छनौंट भएको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजनामा शनिबारदेखि पोखरा रंगशालामा उक्त प्रतियोगिता शुरु भएको हो । छनौट प्रतियोगिताबाट पुरुषतर्फ अनिल शाहि, […]
२०३६ सालदेखि २०४६ साल अवधिको राजनीतिक परिवर्तन र गुरुङ समुदायमा परेको प्रभाव कथामा आधारित गुरुङ चलचित्र “सबन मु” सोमवार पोखरामा टिजर रिलिज भएको छ। सम्पादनको अन्तिम चरणसँगै प्रदर्शनको तयारी रहेको भकारी इभेन्टस प्रालिले पत्रकार सम्मेलन […]