प्रहरीले कास्कीको रुपा गाउपालिका बडा नं ७ तालवेसी तथा सौर्यवासबाट ५ थान हतियार बरामद गरेको छ । उक्त स्थानमा अबैध रुपमा हातहतियार लुकाई छिपाई राखेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा ईलाका प्रहरी […]
होटल क्षेत्रको लगानीलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने विषय नै अहिलेको मुख्य मुद्दा भएको व्यवसायीले बताएका छन् । पश्चिमाञ्चल होटल संघ पोखराको मंगलबार आयोजित १९ औं अधिवेशन तथा ३८ औं साधरण सभामा बक्ताहरुले होटल क्षेत्रमा […]
नेपाल ट्रेड युनियन काँग्रेस कास्कीले मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) पोखरालाई पानी शुद्धिकरण गर्ने मेशिन (युरोगार्ड) सहयोग गरेको छ । स्थापना दिवसको अवसरमा अस्पतालमा पानी शुद्धीकरण गर्ने मेसिन युरोगार्ड सहयोग गरिएको हो । […]
गण्डकी प्रदेशसभाको मंगलबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र प्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएकामा सर्वसम्मतले शोक प्रस्ताव पारित गरिएको छ । अधिकारी कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का […]
पोखरा महागनरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरालाई खेलकुद शहरको रुपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नम्वर १ ले आयोजना गरेको वडाभित्र रहेका टोल विकास संस्थाहरुवीच आयोजित दोश्रो वडा अध्यक्ष कप सेभेन ए साइड […]