पोखरामा मनोरञ्जनात्मक क्षेत्र (इञ्जोय जोन) बनाइने भएको छ । गण्डकी प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले इञ्जोय क्षेत्र बनाउने तयारी गरेको हो । पोखरामा इञ्जोय जोनको अवधारणा अघि सारिएको छ । पर्यटनमन्त्री विकास लम्सालले […]
गण्डकी प्रदेशमा आज देखि मे मापन महिनाको औपचारीक सुरुवात गरिएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनको रक्तचाप, मधु मेह र विएम आई परिक्षण गरेर गण्डकी प्रदेशमा मे मापन महाअभियानको औपचारीक सुरुवात गरिएको […]
पोखरा महानगरपालिका नयाँबजार बस्ने सूर्य पाण्डेको हत्या भएको ४ वर्षपछि मात्र जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान सुरु गरेको छ । यसअघि दिवंगत पाण्डेकी आमा बिष्णुकुमारी पाण्डेले पटक पटक दोषीलाई कार्वाहीको माग गर्दै प्रहरी गुहारेपनि अनुसन्धान […]
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले केसी परिवारलाई घरमै पुगेर सान्तवना दिनुभएको छ । स्याङजाको भीरकोट नगरपालिका वडानं ३ बानेथोकका पुराना कम्युनिष्ट नेता चित्र बहादुर केसीको निधन भएको १३ औ दिनमा उहाँकै […]
स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा रहेको राष्ट्रिय टापु भञ्ज्याङ माविमा श्रीमदभागवत धनधान्याञ्चल ज्ञान महायज्ञ जारी रहेको छ । बैशाख १५ देखि शुरु भएको माहायज्ञमा सहयोग आउनेक्रम जारी रहेको छ । सो क्रममा साविक स्वरेक गा.वि.स. वडा […]