पोखरा लेकसाइडमा औरा बार एण्ड लाउन्जको शुक्रबारबाट औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । शुक्रबार साँझ ‘ग्रान्ड ओपनीङ’ हुने र औपचारिक रुपमा सञ्चालनमा आउने भएको हो । पोखराको प्रतिस्ठित रिसोर्ट माउण्ट कैलाश रिसोर्ट संगै रहेको […]
अनुष्का श्रेष्ठ यो बर्षको मिस नेपाल वर्ल्ड बन्नुभएको छ । २४ प्रतिस्पर्धीलाई पछाडि पार्दै श्रेष्ठले मिस नेपाल वर्ल्डको उपाधि हात पार्नुभएको हो । कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं […]
विश्व रेडक्रस दिवसको अवसर पारेर विन्ध्यवासिनी मा.वि वाटुलेचौरका विद्यार्थीले सचेतना सहित प्राथामिक उपचारका लागि कोष संकलन गरेका छन् । रेडक्रसका जन्मदाता हेनरी ड्युनाको तस्विरमा माल्र्यापण गरी शुरु गरिएको कार्यक्रममा १८ हजार ५ सय ६५ रुपैैयाँ […]
भूतपूर्व खेलाडी मंच नेपालले एशियन यूथ एथलेटिक्समा स्वर्ण पदक बिजेता अजित कुमार यादबलाई सम्मान गर्ने भएको छ । मंचको यहि बैशाख २८ गते पोखरामा हुने १० औं बार्षिक साधारण सभाको अबसरमा अजितलाई नगद सहित सम्मान […]
पोखराको वडानं १४ चाउथेमा विगत २ महिना यतादेखि चोरको विगविगी रहेको स्थानीयले बताएका छन । बुधबार रातीमात्रै हरि अधिकारीको बेलचौतारा मार्गमा रहेको लक्ष्मी स्टोर्समा चोरी भएको छ । अधिकारीको पसलमा रहेको खाद्यान्न सहित महङो ब्राण्डका […]