बाबा फाउन्डेशन नेपालले सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गर्ने अभियान जारी राखेको छ । फाउन्डेशनका अध्यक्ष दीलिपराज श्रेष्ठ र उपाध्यक्ष सरिता ताम्राकारको जन्मदिनको सन्दर्भमा शनिबार पोखरा महानगरपालिका अन्तर्गतका विभिन्न १२ […]
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो । पेट्रोलको भाउ प्रतिलिटर […]
वैशाख पूर्णिमा अर्थात् २५६३ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । नेपालको लुम्बिनीमा इसापूर्व ५४३ अर्थात् २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । यसै दिन गौतम बुद्धले […]
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को टोलीले लमजुङको घलेगाउँ र भुजुङको भ्रमण गरेको छ । पर्यटन प्रवर्धन गर्दै ग्रामीण घरबास कार्यक्रमलाई टेवा दिन उक्त भ्रमणको आयोजना गरिएको हो । गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण […]
काठमाण्डाै, चितवन, धादिङ लगायतका जिल्लामा शुक्रबार दिउँसो भूकम्पको धक्का मशसुस भएको छ । करीब २ बजेर ८ मिनेट जाँदा २ पटकसम्म भुकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ८ […]