नेपाल मगर संघ जिल्ला समन्वय समिती स्याङजाको सातौँ अधिवेशनबाट अध्यक्षमा लोकेन्द्र तरामु मगर चयन हुनुभएको छ । स्याङ्जाको गल्याङमा शनिबार सम्पन्न बन्दसत्रबाट तरामु मगरको अध्यक्षमा २५ सदस्यीय समन्वय समिति सर्वसम्मत चयन गरिएको हो । समितिको […]
चितवनमा हुने भनिएको ‘मातृभूमी कप’ चैत ३० गते हुने भएको छ । यसअघि चैत २३ गते शनिबार हुने भनिएको खेल खराव मौसमका कारण स्थगित भएको बताइएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न […]
हेमजामा शुक्रवारदेखि शुरु भएको दशौं राष्ट्रिय हेमजा आलु महोत्सवमा दर्शकको सहभागिता बढ्दै गएको छ । आयोजक विष्णुपादुका क्लवका अनुसार महोत्सव मध्यतिर आइरहदाँ दर्शक सहभागिता बढदै गएको हो । सुरुका दुई दिन मौसम प्रतिकुलताका कारण दर्शक […]
गण्डकी प्रदेशका सांसद विन्दु कुमार थापाले उद्योगहरुमा पिउने पानी उद्योगको भुमिका महत्वपुर्ण हुने बताउनुभएको छ । नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशको पोखरामा भएको पाँचौ बार्षिक साधारण सभालाई सम्बोधन गर्दे थापाले पानीको कारणनै मान्छेमा […]
फेवातालको पानीमा पूर्ण कोलिफर्म भेटिएको छ। संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना पोखराले गरेको ल्याव परीक्षणवाट फेवातालको पानीमा दिसाको मात्रा पाइएको छ । पूर्ण कोलिफर्म र इकोलीको मात्रा देखिएकोले मानिस र गाइवस्तुले तालको पानी पिउन […]