अण्डाको मूल्य प्रतिगोटा १० रुपैयाँ कायम

नेपाल अण्डा उत्पादन सङ्घले अण्डाको मूल्य प्रतिगोटा तीन रुपैयाँ घटाएको छ । अण्डाको बजार सन्तुलन कायम राख्न सोमबारदेखि लागु हुने गरी मूल्य घटाएको सङ्घले जनाएको छ । यसअघि प्रतिगोटा १३ रुपैँया पर्ने अण्डाको मूल्य १० […]

स्याङजाको भीरकोटस्थित गडहरे गुफा अवलाेकन गर्नेकाे संख्या बढ्दै(फाेटाे फिचर)

स्याङजाको भीरकोट नगरपालिका वडानं ९ स्थित गडहरे गुफामा एकैदिन पाँच सय जना भन्दा बढिले अबलोकन गरेका छन् । गण्डकी प्रदेशका सांसद मेखलाल श्रेष्ठ भागबत प्रकाश मल्ल सहित स्याङजा र पोखराका पत्रकार भीरकोट नगरकापालिकाका जनप्रतिनिधि,नेपकाका नेता […]

सशस्त्रमा जनशक्ति अभाव : महानिरिक्षक खनाल

सशस्त्र प्रहरी बल एपीएफले स्रोत, साधन र जनशक्तिको अभाव भएको जनाएको छ । जनशक्ति अभावले माग अनुसारको नयाँ युनिट स्थापना गर्न नसकिएको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बताउनुभयो । आफ्नो एकवर्षे कार्यकालको कामको विवरण सार्वजनिक […]

मुलुकभर विद्यार्थी भर्ना अभियान सुरु

सरकारले मुलुकभर सोमबारदेखि विद्यार्थी भर्ना अभियान सुरु गरेको छ । यस बर्ष ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय र्पुयाउँ’ भन्ने नाराका साथ भर्ना अभियान सुरु गरिएको हो । वैशाख १४ गतेसम्म चल्ने अभियानमा संस्थागत […]

लुक्लामा भएको समिट एयरको जहाज दुर्घटनाबारे छानबिन गर्न समिति गठन

लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा समिट एयरको जहाज दुर्घटना भएकोबारे छानविन गर्न समिति गठन भएको छ । आइतबार समिट एअरको जहाज चिप्लिएर मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर भएको दुर्घटनाको छानबिन गर्न सरकारले समिति गठन गरेको हो । […]