एनआइसी एसिया बैंकले शाखा विस्तारलाई तिब्रता दिएको छ । यसैक्रममा बैंकले पोखराको अमरसिंहचोकमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्रबैंक पोखरा कार्यालयका निर्देशक डा.डिल्लिराम पोखरेल र बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले संयुक्त रुपमा […]
संसदमा विचाराधीन नागरिकता विधेयकले मुलुक टुक्राउने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । पोखरामा आयोजित कार्यक्रमका वक्ताहरुले नागरिकताको सवालमा पहिले नै उदार मानिएको ऐनलाई थप उदारताको नाममा उक्त विधेयकले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथि धावा बोल्ने बक्ताहरुले […]
नेपालमा नै पहिलोपटक स्वास्थ्य सेवा तथा कार्निभल तथा प्रथम डिन कप २०१९ आज बाट सुरु भएको छ । पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरेको हो । प्रथम डिन […]
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको प्रमुख सत्रु भ्रष्टाचार भएको दाबी गर्नुभएको छ । बर्दियाको बासगढीस्थित केदारेश्वर धामको विहबार उद्घाटन गर्दै उपराष्ट्रपति पुनले विकास र समृद्धिको सत्रु भ्रष्टचार न्यूनिकरणका लागि सङ्घर्ष जरुरी रहेको बताउनुभयो । नेपाल विश्वकै […]
रिटर्नी माइग्रेन्ट नेपालको राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । वैदेशिक रोजगारीबाट फर्केका मुलुकभरका रिटर्नीहरु पोखरामा हुने प्रथम राष्ट्रिय सम्मेलनमा सहभागी हुँदैछन् । रिटर्नी माइग्रेन्ट नेपालको प्रथम राष्ट्रिय सम्मेलन यहि बैशाख १५ र १६ गते […]