पोखरा महानगरपालिकाले भलिबल र ब्याटमिन्टन कोर्ट बनाउने

पोखरा महानगरपालिकाले २१ स्थानमा भलिबल र ब्याटमिन्टन कोर्ट निर्माण गर्ने भएको छ । महानगरले १४ स्थानमा भलिबल कोर्ट र ७ स्थानमा ब्याटमिन्टन कोर्ट निर्माण गर्न लागेको हो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा मंगलबार […]

पोखरामा ‘७५ वर्षे ठिटो’ रामेशको बालापनको चर्चा

जनताका गायक रामेशको संस्मरणात्मक किताब ‘बालापन जीवनको’माथि पोखरामा बहस भएको छ । ¥याण्डम रिडर्स सोसाइटी अफ नेपालको आयोजना तथा सङ्गम सांस्कृतिक मञ्च पोखराको सहआयोजनामा शनिबार पोखरामा भएको कार्यक्रममा लेखक रामेशसँग साहित्यकार तथा पत्रकार रुपिन्द्र प्रभावीले […]

सुर्य तारा भलिबलको उपाधि आयोजकलाई

नेपाली नयाँ वर्षको अवसरमा आयोजित सुर्य तारा रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक सुर्य तारा क्लब (पोखरा) पोखरा २७ तालचोकले जितेको छ । प्रतियोगिता अन्र्तगत सोमबार पोखरा रगंशालामा भएको फाइलन खेलमा आयोजक सूर्य ताराले […]

साँघुमुख महेन्द्रपुल बजार समितिद्वारा खाद्यान्न वितरण

साँघुमुख महेन्द्रपुल बजार समिति पोखराले पोखरा भलाम स्थित हरिहर सन्यास गुफा आश्रममा खाद्यान्य सामाग्री वितरण गरेको छ । समितिले आश्रममा नै पुगेर चामल, दाल, चना, आलु सावुन लागयतका सामग्री वितरण गरेको समितिका अध्यक्ष सूर्यराज त्रिपाठीले […]

नयाँ बर्षका अवसरमा चितवन पोखरा सम्पर्क समाजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

चितवन पोखरा सम्पर्क समाजले शुभकामना आदान प्रदानका कार्यक्रम गरेको छ । चितवनबाट विभिन्न पेशा, व्यवसाय र बबसाई सराइका क्रममा पोखरा आई बस्नु हुने दाजुभाई तथा दिदिबहिनीहरुको सहभागितामा नयाँ वर्ष वि.सं २०७६ सालको शुभकामना आदान प्रदान […]