नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । निगमका अनुसार शुक्रबारदेखि बढेको मूल्य लागू भैसकेको छ । पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा १, १ रुपैयाँ मूल्य बृद्धि […]
सुजुकी मोटर्सले पोखरामा ‘सुजुकीका ‘इस्टेट अफ द आर्ट सर्भिस सेन्टर’ खोलेको छ । सुजुकी गाडीको नेपालको आधिकारिक वितरक सिजि मोटोकर्पको गण्डकी तथा धवलागीरीको आधिकारीक विक्रेता बतास ब्रदर्स प्रा.लि.ले पोखराको नयाँबजारमा ‘इस्टेट अफ द आर्ट सर्भिस […]
पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको आयोजनामा बिहिबारदेखि पोखरामा विपदमा स्वास्थ्य इञ्जीनियरिङ्ग विषयक तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले विश्वविद्यालय ज्ञान र तथ्यहरु उत्पादनको थलो […]
मे ३ (बैशाख २०) मा विश्व प्रेस स्वतन्त्रता दिवस नेपाल लगायत विश्वभर मनाईंदैछ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा हरेक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस […]
नेपालमा पहिलो पटक बर्ड फ्लूबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पशुपंक्षीको ज्यान लिँदै आएको सो रोगको संक्रमणबाट एक जना मानिसको पनि मृत्यु भएको पुष्टि भएको […]