पडिण्त बाको निधन प्रति स्वरेक समाजद्धारा दुःख ब्यक्त

स्याङजा जिल्लाको साविक स्वरेक ६ घर भई हाल भीरकोट ५ स्वरेक तिलाहार नेटा निबासी एकनारायण अर्याल ( बेदुवा पडिण्त बा )को निधन प्रति नमुना स्वरेक सहयोगी समाज स्याङजाले दुःख ब्यक्त गरेको छ । समाजसेवी एवं […]

आप्रवासीको दर्दनाक तस्वीर

अमेरिका प्रवेश गर्न खोज्ने एल साल्भाडोरका बाबुछोरी नदीमा डुबेर मृत अवस्थामा भेटिएको तस्वीरले विश्वको ध्यान आकृष्ट गरेको छ । आप्रवासी क्षेत्रमा यस फोटोले तरङ्ग सिर्जना गरेको छ । पत्रकार जुलियाले खिचेको सो तस्विर मेक्सिको–अमेरिका सीमास्थित […]

भरतपुर महानगरद्वारा क्रिकेट रंगशालाको लागि ६ करोड ४५ लाख बजेट विनियोजन

भरतपुर महानगरपालिककाले निर्माण हुन लागिरहेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको लागि ६ करोड ४५ लाख बजेट बिनियोजन गरेको छ । मंगलबार सार्वजनिक गरिएको आगामि आर्थिक बर्ष ०७६७७को बजेटमा रंगशालाका लागि उक्त रकम विनियोजन गरिएको हो […]

रेवान पोखराले नेपाली खानाको एक दिने महोत्सव गर्ने

रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल, रेवान पोखराले नेपाली खानाको एकदिने महोत्सव गर्ने भएको छ । पोखरामा पहिलो पटक नेपाली फुड फेष्टिबल– २०७६ आयोजना गर्न लागिएको रेवान पोखराले साेमबार पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको […]

बेपत्ता देवीकलाकाे खोजीमा सहयोग गरिदिन परिवारको आग्रह

पोखराको नयाँ बजार निबासी देवीकला तामाङ बेपत्ता हुनुभएको छ । ताप्लेजुङ घर भई विगत केही समय देखि पोखरामा परिवारसहित बस्ने देवीकला असार ३ गतेदेखि बेपत्ता भएको श्रीमान सुरेन्द्र कुमार तामाङले जानकारी दिनुभयो । ४४ बर्षीय […]