ब्रिटिश रोयल सोसाइटी फर पब्लिक हेल्थ(आरएसपीएच)ले प्रकाशित गरेको रिपोर्ट अनुसार मानिसहरूले आफ्ना घरका फोहोर देखिएका ठाउँहरू सफा गर्नमा भन्दा पनि आफ्ना घरमा सूक्ष्मजीवहरू नफैलिउन् भन्नेमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएको छ। स्वास्थ्यका लागि हात, लुगा […]
आज असार १५, राष्ट्रिय धान दिवस देशका विभिन्न जिल्लामा रोपाईं महोत्सवका साथ मनाईंदैछ । पोखराका विरौटा फाँट, पामे लगायतका स्थानमा रोपाईं महोत्सव गरिंदैछ । हेम्जामा हिले महोत्सवको आयोजना गरिएको छ । ‘धान खेतीमा प्रविधि र […]
तत्कालिन भरतपुर नगरपालिकाका संस्थापक प्रमुख मुक्तिलाल चुकेको शनिबार अन्त्येष्टी गरिएको छ । शवयात्रा सहित स्वर्गीय चुकेको देवघाटमा दाहसंस्कार गरिएको छ । चुकेकाे पार्थिव शरीरमा लाई नेपाली काँग्रेसका महामन्त्री डा. शशंक कोईरालाले पार्टीको झण्डा ओढाएर अन्तिम […]
मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीको आयोजनामा सञ्चालित १५ दिने अभिनय प्रशिक्षणको समापन गरिएको छ । शुक्रबार आयोजित प्रशिक्षणको समापनका अवसरमा प्रशिक्षणका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरियो । सो अवसरमा बोल्दै मगर चलचित्रकर्मी संघ नेपालका केन्द्रीय उपाध्यक्ष […]
नेपाल आदिवासी जनजाति महासंघ, नगर समन्वय परिषद्, भिमाद, तनहुँको आयोजनामा पाँच दिने क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सम्पन्न भएको छ । भिमाद नगरपालिकाको आर्थिक सहयोगमा असार ८ गतेदेखि सुरु भएको सो तालिमको बिहीबार समापन गरिएको […]