धर्ती माता बताउने विष्णु कुँवर धराैटीमा थुनामुक्त

सार्वजनिक स्थानमा नै एक युवतीलाई यातना दिने विष्णु कुँवरलाई धरौटी लिइ थुनामुक्त गरिएको छ । काठमाडौंको भद्रकाली मन्दिरमा युवतीलाई ‘धर्ती माता’ बताउने महिला विष्णु कुँवरले अभद्र व्यवहार गर्दै यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि […]

ह्याक्सो ब्लेडले थुनुवा कोठाको झ्याल काटेर थुनुवा फरार

महानगरीय प्रहरी प्रभाग ललितपुर भैंसेपाटीको हिरासतमा रहेका बन्दी फरार हुने क्रममा फलाम काट्ने ‘ह्याक्सो ब्लेड’ प्रयोग गरेको पाइएको छ । सोमबार राति हिरासतको ट्वाइलेटमा रहेको झ्यालको फलामे डन्डी काटेर तीन जना थुनुवा भागेका थिए । […]

माछापुच्छ्रे ४ भिरकटेराका स्थानीय विधुत प्राधिकरणसँग रूष्ट

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ४ भिरकटेराका स्थानीय विद्युत प्राधिकरणसँग रुष्ट भएका छन् । मोदी लेखनाथ १३२ केभी प्रशारण लाईनको सवस्टेशबाट पोखरा विद्युत लैजान प्रशारण लाईन विस्तारको क्रममा स्थानीयको जग्गा अधिग्रहण गर्ने अपारदर्शी र समन्वय […]

शारीरिक र मानसिक स्फूर्तिका लागि खेल महत्वपूर्ण

संघीय सरकारका खानेपानी मन्त्री बिना मगरले शारीरिक र मानसिक स्फूर्तिका लागि खेल महत्वपूर्ण भएको बताउनुभएकाे छ । सोमबार पोखरामा आयोजित प्रकाश दाहाल स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताको समापन कार्यक्रमलाइ सम्बाेधन गर्दै मन्त्री मगरले यस्ताे […]

१५ बैंकद्वारा मर्जका लागि प्रतिवद्धता

 बैंक तथा वित्तीय संस्थाहरु मर्जमा जान लिखित प्रतिवद्धता लिएर नेपाल राष्ट्र बैंक पुग्ने क्रम जारी रहेकाे छ । राष्ट्र बैंकले मौद्रिक नीति आउनु पूर्व नै मर्जरका बारेमा ठोस प्रस्ताब ल्याउन निर्देशन दिएपछि आइतबारसम्म १५ वटा […]