गण्डकी प्रदेशमा सोमबार देखि पानीको मुल्य घटने, स्वदेशकै पानी उपयोग गर्न आग्रह

नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशले २० गते सोमबारदेखि लागु हुने गरी पानीको मुल्य घटाएको छ । वाटर उद्योग संघको जेष्ठ २ गते बसेको आम भेलाको निर्णय अनुसार जार र वोटलको पानीको मुल्य घटाएको […]

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारबाट पौडेल र परियार सम्मानित

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्धारा सञ्चालित अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार राससकर्मी बासुदेव पौडेल र कान्तिपुरकर्मी दीपक परियारलाई संयुक्त रूपमा प्रदान गरिएको छ । अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवर्द्धनमा सञ्चारमाध्यमबाट विशेष भूमिका खेलेवापत सो पुरस्कार प्रदान गरिएको छ […]

दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव सुरु

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्व सुरु भएको छ । अन्नपूर्ण आधारशिविरको पूर्वाधार विकास गरी त्यस क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन गर्न आयोजित महोत्सव जेष्ठ २० गतेसम्म चल्ने आयोजनक संस्था अन्नपूर्ण सेन्चुरी पर्यटन […]

जय मनकामना सहकारीको स्थापना दिवसमा बिद्यालयलाई सहयोग

पोखराको लामाचौरमा प्रधान कार्यालय रहेको जय मनकामना बचत तथा ऋण सहकारी संस्थाको २१ औं स्थापना दिवसको अवसरमा शुक्रबार पोखराको एक सामुदायिक बिद्यालयलाई सहयोग हस्तान्तरण गरिएकोे छ । सम्भवत गण्डकी प्रदेशकै पहिलो बिद्यालय पोखरा बगरमा रहेको […]

नेको इन्सुरेन्सको सचेतनामुलक प्रभात फेरी सम्पन्न

नेको इन्सुरेन्स कम्पनी लिमिटेडको स्थापनाको २३ औँ बर्षको उपलक्ष्यमा शुक्रवार पोखरामा बीमा सम्बन्धि सचेतना मुलक प्रभातफेरी आयोजना गरियोे । पोखरा कुटि रिसोर्टबाट सुरु भएको प्रभातफेरी जिल्ला मालपोत कार्यालय, शहिदचोक, बाराहीचोक, हल्लनचोक हुदै पुन रिसोर्ट गई […]