विषादी परीक्षण नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश

सर्वोच्च अदालतले विषादी परीक्षण नगरी भारतीय तरकारी ल्याउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले बुधवार यस्तो आदेश जारी गरेकाे हाे । विषादी परीक्षण नगरी भारतीय तरकारी ल्याउने सरकारको […]

स्याङ्गजा भीरकोटका सफल व्यवसायीक कृषकहरुलाई अनुदान प्रदान

आर्थिक वर्षको अन्त हुन लागे संगै भीरकोट नगरपालिका नगरकार्यपालिकाले नगर भित्रका सफल व्यवसायी कृषकहरुलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गरेको छ । भीरकोट नगर भित्र विभिन्न व्यवसायीहरु आफ्नो व्यवसाय गरेर सजिलै संग जिवन यापन गर्दै आएका […]

असिना पीडित किसानलाई पोखरा महानगरद्वारा राहत वितरण

पोखरा महानगरपालिकाले असिना पीडित किसानलाई राहत वितरण गरेको छ । पोखरामा एक कार्यक्रममा विच ३ सय भन्दा बढी असिना पीडित किसानलाई राहत वितरण गरिएको थियो । व्यक्ति तथा समूहलाई गरेर १८० लाई राहत रकम वितरण […]

राष्ट्रिय बीमा कम्पनी र मुक्तिनाथ विकास बैंकले सहकार्य गर्ने

राष्ट्रिय बीमा कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच एक आपसका ब्यवसाय आदान प्रदान गर्ने सम्झौता भएको छ । हालै एक कार्यक्रमका बीच बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्यालले र बैंकका […]

पोखरामा उद्यम उत्सव

हेफर नेपाल इन्टरनेशनलको उद्यम सहजिकरण परियोजना अन्तर्गत उद्यम सहजीकरणका माध्यमबाट समाजमा अनुकरणीय बन्दै गएका उद्यमीका सफलताका कथा प्रस्तुत गर्दै पोखरामा उद्यम उत्सव मनाइएको छ । कार्यक्रममा उद्यमीहरूले हेफरको उद्यम सहजकर्ता मार्फत आँफूले नयाँ व्यवसाय सुरु […]