नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ । रंगशालाको शुक्रबार निरीक्षण गर्दै मन्त्री विश्वकर्माले गैरसरकारी क्षेत्रबाट समेत निर्माण गरिने यस्ता […]
पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित मौवाखोला कुरिनटार नजिक पहिरो जाँदा सडक अवरुद्ध भएको हो। अहिले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। […]
पोखरा निर्माण भई रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणका लागि कठिनाइ हुने भएको छ । जहाज अवतरण र उडानका लागि पोखरामा २६ मा रहेको एउटा डाडाँका कारण कठिनाई हुने भएको छ । विमानको जहाज […]
पोखराको फेवाताल संरक्षणका सम्वन्धमा पोखरा महानगर पालिकाले मिति २०७६ जेष्ठ ९ गते स्थानीय पत्रपत्रिकामा प्रकाशित गरेको १५ दिने सूचना प्रति नेपाली काँग्रेस कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ । फेवाताल संरक्षण र त्यस क्षेत्रको विकासका लागि […]
कैलाली कञ्चनपुर लगायतका स्थानमा विहीबार भीषण हावाहुरीका कारण १ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् । बिहीबार राति आएको हावाहुरीका कारण धनगढीमा गोदावरी नगरपालिकाका २४ वर्षीय वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जानकारी […]