किर्तीमानी सगरमाथा आरोही श्रेष्ठको पोखरामा अभिनन्दन

पुर्व राष्ट्रिय फुटवल खेलाडी तथा एचआइभी संक्रमित पोखराका गोपाल श्रेष्ठले विश्वकै सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व किर्तीमान बनाएसँगै उनलाई पोखरामा भव्य स्वागत तथा अभिनन्दन गरिएको छ । गोपाललाई सगरमाथा आरोहण गराउने समुह स्टेप […]

अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा अञ्जुली वोर्डिङ प्रथम

नेशनल प्याब्सान कास्कीले शुक्रबार आयोजना गरेको अन्तर विद्यालय स्तरीय अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा अञ्जुली वोर्डिङ स्कूलकी छात्रा अस्मिता भण्डारी प्रथम भएकी छन् । प्रतियोगितामा रत्न ज्योति वोर्डिङ स्कूलकी छात्रा स्नेहा रानाभाट द्धितीय, द वइज्डम कास्की इंगलिस […]

पोखरामा द आर्ट अफ लिभिङको युवा सम्मेलन जारी

पोखरामा द आर्ट अफ लिभिङको आयोजनामा ‘युथ इन एक्सन’ परियोजना अन्तर्गत तीन दिने युवा सम्मेलन जारी छ । जेठ १८ शनिबार सम्म सञ्चालन हुने युथ इन एक्सनको द आर्ट अफ लिभिङ नेपालका संयोजक एसके सिङंले […]

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान गठन, प्रधानमन्त्रीले घाेषणा गर्ने

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको औपचारिक घोषणा जेठ १८ गते शनिबार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पोखरा सभागृहमा कार्यक्रम हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै […]

बाग्लुङको पौंदीटारी विद्यालयमा अंग्रेजी माध्यममा पढाई भएसँगै गुणस्तरमा सुधार

बाग्लुङ बडिगाड गाउँपालिका वडा नं. ५ मा रहेको पौंदीटारी आधारभूत विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउन थालिएसँगै शैक्षिक गुणस्तरमा सुधार भएको छ भने अभिभावकको विश्वासमा पनि अभिबृद्धि भएको छ । विद्यालयमा अंग्रेजी माध्यममा पढाई हुने हुँदा विद्यार्थीको […]