पोखरालाई सुन्दर बनाउन यतिबेला आमाहरु जुटेका छन् । सरसफाई अभियानमा होस् या अन्य कुनै सामाजिक कार्यमा पोखरामा आमाहरुको बाक्लो उपस्थिति रहदै आएको छ । यसैवीच पोखराको वडानं ७मा रहेको ढाँड आमा समुहले पोखराको मुस्ताङचोक देखि […]
सहित्यकार ठाकुरप्रसाद त्रिपाठीको फेवाताल परिवेशलाई विश्लेषण गरेर लेखेको खण्डकाव्य फेवा मानुसी खण्डकाव्य एक कार्यक्रमका बिच पोखरामा सार्वजनिक भएको छ । रिडर्स कर्नर न्युरोड पोखरामा आयोजना गरिएको कार्यक्रम दिपशिखा साहित्य सङगमको ब्यानरमा आयोजना गरिएको थियो । गण्डकी […]
व्यवहारिक एवं व्यवसायिक उच्च शिक्षाका लागि पोखरा विश्वविद्यालय र उद्योगी व्यवसायी विच अन्तरक्रिया कार्यक्रम शुक्रबार लेखनाथ उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न भएकाे छ । लेखनाथ उद्योग वाणिज्य संघ र पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशको संयुक्त […]
प्र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक दान वहादुर कार्कीले धेरै भन्दा धेरै सुरक्षाका विषयहरु प्रहरीसँग सम्वन्धित नभई नागरिक स्वयंबाट शुरु हुने बताउनुभएको छ । उहाँले सुरक्षा स्वयं आफुहरुबाट शुरु हुने हुदा समाजलाई संवृद्ध […]
पश्चिमाञ्चल होटल संघ पोखराको आयोजना तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कास्कीको सहकार्यमा पोखराका होटल तथा रेष्टुराँमा कार्यरत सेफ तथा कर्मचारीहरुका लागि एक दिने तालिम शुक्रबार पोखरामा सम्पन्न भएको छ । तालिमको उदघाटन […]