राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा […]
नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर २ रूपैयाँ मुल्य घटाएकाे हाे । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको मूल्य समायोजन गरेको […]
चितवनमा बढेको अत्याधिक गर्मीका कारण विद्यालयहरु सोमबारदेखि बुधबारसम्म बन्द गरिने भएको छ । भरतपुर महानगरपालिकाले आइतबार सूचना जारी गर्दै गर्मी बढेको कारणले महानगरभित्रका सामुदायिक र संस्थागत सबै विद्यालय तीन दिन बन्द गर्न अनुरोध गरेको हो […]
गुठी विधेयकको विरोधमा विश्व हिन्दु युवा संघले देशैभर आन्दोलन चर्काउने भएको छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी संघको अन्तर्राष्ट्रिय समितिले सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै विधेयक विरुद्ध आन्दोलनको […]
२ दिन अघि नारायणगढस्थित नारायणीपुलबाट एक युवती हाम्फालेकामा शनिबार पुन एक युवती बसबाट हाम्फालेकी छन् । पूर्वी चितवनको भण्डारावाट नारायणगढ तर्फ आउँदै गरेको यात्रुवाहक वसवाट एक महिला हामफालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । […]