आउँदो २१ जुलाई २०१९ मा गुरुङ संस्कार संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘भेडि गोठाले’ ( क्यु प्ह्राे छे ) को जापानमा विशेष च्यारेटी ‘शो’ हुने भएको छ । नेपाल मा गुरुङ भाषाको लाइब्रेरी स्थापना सहयाेगकाे […]
नेपाली काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिले पोखरा महानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । नेपाली कांग्रेसले जितेका वडामा बजेट विनियोजनमा विभेद गरिएको भन्दै महानगरपालिकाको कार्यालयमा तालाबन्दी र प्रदर्शन गरिएको हो । कांग्रेसबाट चुनाव जितेका वडाध्यक्षहरूले महानगरका मेयर […]
पोखरा–१७ ड्यामसाइडमा अर्गानिक स्वाद पाइने गरि बुधबारबाट होटल लिबट्री सञ्चालनमा आएको छ । फलेवास नगरपालिका १ कार्कीनेटा जन्मिएका विनोद पौडेलले १२ वटा एसी रुम, ९ वटा ननएसी सहित गरी २१ वटा रुम र १ वटा […]
पोखरा ८ बगाले टोलमा रहेको हिमाल कलेज अफ म्यानेजमेन्टमा व्यवस्थापन संकाय र होटल व्यवस्थापन संकायका बारेमा एसईई दिएर बसेका विद्यार्थी र अविभावक सगँ छलफल गरेका छन् । विद्यार्थी तथा अविभावकलाई पर्यटन व्यवसायी पम्फा पहारीले नेपालमा […]
प्रकाश सपूत र शम्भु राईवीचकाे गीतकाे भाका सम्बन्धि विवाद सहमतिमा टुंगिएकाे छ । सपुतकाे पछिल्लाेपटक सार्वजनिक भएकाे गलबन्दी च्यातियो तिम्ले तानेर.. गीतको भाका आफ्नो गीतबाट चोरेको आरोप गायक शम्भु राईकाे थियाे । दुई पक्षबीच प्रतिलिपि […]