लायन्स क्लब अफ पोखरा मिड टाउनको लायन वर्ष २०१९/२० को लागि अध्यक्षमा सुरेन्द्र पौडेल निर्वाचित हुनुभएकाे छ । शनिबार सम्पन्न क्लबको इलेक्सनबाट पौडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको निर्वाचन संयोजक निवर्तमान अध्यक्ष ठाकुरप्रसाद अधिकारीले […]
किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमलप्रसाद ज्ञवाली ११ बर्ष जेलमा बस्नुपर्ने भएको छ । बैंकिङ कसुर मुद्दामा थुनामा रहेका ज्ञवालीको वन्दी प्रत्यक्षीकरणकोको मुद्दा सर्वोच्च अदालतले खारेज गरिदिएपछि अझै ११ वर्ष जेलमै बस्नुपर्ने भएको हो । […]
पोखराको लेकसाइडमा रहेको एक रेष्टुरेण्टबाट प्रहरीले करिब ५८ जना नेपाली र विदेशी पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी कोमल शाहको कमाण्डमा गएको टोलीले द अफिस रेष्टुरेण्टबाट करिब ५८जना नेपाली र […]
तनहुँका ६६ जना विद्यार्थी माध्यमिक शिक्षा परिक्षा (एसईई) दिन वन्चित भएका छन् । विद्यालयमा नियमित उपस्थित नहुदाँ ७५ प्रतिशत हाजिरी नपुगेका कारण ६६ जना विद्यार्थीहरु परीक्षा दिनबाट वञ्चित भएका हुन् । एसईईमा सहभागी हुन विद्यार्थीले […]
मिजार समाज कास्कीले नेपाल सरकारका उप प्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसंग भेट गरी सामाजिक विभेद अन्त्यका लागि पहल गर्न ध्यानाकर्षण गराएको छ । पोखरामा गरिएको भेटघाटमा समाजले सामाजिक बिभेद अन्त्यका लागि सरकारले बिषेश पहल गर्न […]