निर्माणधीन मध्य पहाडी लोकमार्ग हेमजा सडक खण्डमा गुनासै गुनासा(भिडियो)

राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग हेम्जा सडक खण्डमा गुनासोको पसारो सुनिएको छ । जनताबाट गुनासो आएको सुनेपछि आज गण्डकी प्रदेशका सदस्य एवं सोही क्षेत्रका प्रदेश सांसद रामजी बराल जिवन अवलोकनको लागि आइतबार सोही क्षेत्रमा […]

पोखरा महानगर क्षेत्रमा बस चढ्दा स्मार्ट कार्ड प्रयाेग गर्न पाइने

पोखराका बसमा अब इटिकेटिङ सिष्टमा शुरु हुने भएको छ । पोखराका ८ सय बसमा अब स्मार्ट कार्ड मार्फत भाडा तिर्न सकिने भएको हो । पोखरा महानगरपालिका, एनक्लाउड कम्पनी काठमाडौ र पोखराका बस ब्यावसायी विच महानगरको […]

तनहुँको देवघाट ५ लाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा

तनहुँको देवघाट गाउँपालिकाको वडा नं. ५ लाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । आइतबार आयोजित एक कार्यक्रमकावीच प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठले वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गर्नुभएको हो । सो अवसरमा वडाबासीहरुलाई […]

चितवनमा प्रदेशस्तरीय प्रहरी स्कूल सञ्चालन गरिने

प्रदेश नं ३ स्तरीय नेपाल पुलिस स्कुल भरतपुर महानगरपालिकामा सञ्चालन गरिने भएको छ । भरतपुर महानगरपालिका वडा नं. १४ को शान्तिपुरमा आउँदो शैक्षिक सत्रबाट सञ्चालनमा ल्याउन लागिएको हो । नेपाल प्रहरीको कल्याणकारी कार्यक्रम अन्र्तगत स्कुल […]

काठमाण्डाै उपत्यकामा गण्डकी विकास बैंकका ३ शाखा विस्तार

काठमाण्डाै उपत्यकामा गण्डकी विकास बैंकले एकै दिन तीनवटा शाखा संचालनमा ल्याएको छ । ललितपुरको इमाडोल, काठमाण्डौको कलंकी र भक्तपुरको शुकुलढोका गरी तीन वटा शाखाको औपचारिक रुपमा उद्घाटन गरिएको हो । उक्त शाखाहरुको शनिवार प्रमुख अतिथिहरु […]