पछिल्लो समय विकास निर्माणका नाममा पुराना चौतारीहरु भत्काएको भन्दै विरोध भइरहेका बेला पोखरा ८ मा भने चौतारी बन्ने भएका छन् । पोखरा महानगरपालिका वडा नम्वर ८ स्थित नागढुङ्गादेखि पृथ्वीचोक सम्म सडक छेउमा हुर्किएका बृक्षाहरुको संरक्षण […]
पोखरा महानगरपालिका वडा नं. ६ को सहयोग तथा लेकसाइड तेक्वान्दो डोजाङको आयोजनामा एक महिने निशुल्क आत्मरक्षा तालिम सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी सांसद प्रभा कोइरालाले यस्ता तालिमले समाजमा किशोरीमाथी भइरहेको […]
पोखरा महानगरपालिका वडा नं १ मा बाल भेलाभएको छ । बालभेलाले न्युजबाबु अधिकारीको अध्यक्षतामा १३ सदस्यीय वडा बालमञ्च गठन गरेको छ । जसको उपाध्यक्षमा पुष्पराज पौडेल, सचिवमा सुचित्रा गौतम, सह सचिव माप्रिया गुरुङ, कोषाध्यक्ष समृद्धी […]
प्रतिक अफसेट प्रेसले छरितो छपाइका लागि डिजिटल मेशिन भित्राएको छ । आफ्नो स्थापनाको २० औं बार्षिकोत्सवको सन्दर्भमा अफसेटले ५० लाख मुल्य वरावरको डिजिटल मेशिन भित्राएको हो । डिजिटल मेशिनबाट आफ्नो फोटो सहितको मायाको चिनो छपाइ […]
मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ जीवन बरदान योजना’’ अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत मुक्तिनाथ जीवन बरदान, मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमियम खाताहरु रहेका छन् । […]