गण्डकी मेडिकल कलेज (जिएमसी)का सञ्चालकलाई कानुन अनुसार कार्वाही प्रक्रिया अगाडि बढ्ने भएको छ । उच्च अदालत पोखराले कलेज सञ्चालक खुमाप्रसाद अर्यालले दिएको रिट निवेदन उपर अन्तरिम आदेश दिन अस्वीकार गर्दै कानुन अनुसार कार्वाही प्रक्रिया अगाडि […]
पुर्व लागु पदार्थ दुव्र्यशनी तथा एच आई भी संक्रमित गोपाल श्रेष्ठको सगरमाथा अभियान स्टेप अफ क्याम्पीयनमा पोखरा लेखनाथ महानगर पालिकाले सहकार्य गर्ने भएको छ । स्टेप अफ क्याम्पीयनका पदाधिकारीसँगको भेटघाटमा पोखरा महानगरपालिकाका मेयर मानवहादुर जीसीले […]
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी मेडिकल कलेजको समस्या छिट्टै समाधान हुने बताउनुभएको छ । गण्डकी प्रदेश सरकारले भित्र भित्रै काम गरिरहेको भन्दै मुख्यमन्त्री गुरुङले विद्यार्थी र अभिभावकको पक्षमा लाग्ने बताउनुभयो । गण्डकी प्रदेश सरकारले […]
गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले मूस्ताङ लगायत जिल्लामा हिमपातका कारणले स्थानीयका पशुपन्क्षी तथा फलफूलमा भएको क्षतिको तथ्याङ्क संकलन भईरहेको जानकारी दिनुभयाे । प्रदेशसभाको शुन्य तथा विशेष समयमा प्रदेशसभा सदस्यहरुले उठाएका […]
रिभान चौर नाथु प्रल्हाद ङेह्रोंपैंगिलामा परिवार कास्कीले विविध कार्यक्रम गरीे रजतजयन्ती मनाएको छ। पोखरा २५ याम्दीस्थित रिभान चौर नाथु प्रल्हाद ङेह्रोंपैंगिलामा परिवार कास्कीको नाथु प्रल्हाद स्मृति भवनमा फागुन २७ गतेबाट शुरु भएको तीनदिने रजतजयन्ती कार्यक्रम […]