श्रमिक दिवसका अवसरमा कुष्ठ रोग निवारण संस्थामा सहयोग

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ(एनएमएसआरए) पोखरा इकाइले श्रमिक दिवस कुष्ठ रोग निवारण संस्थामा मनाएको छ । पोखरा १५ टुंटुगाको रहेको कुष्ठ रोग निवारण संस्थामा रहेका आश्रितहरुलाई नगद खाद्यान्न सामग्री तथा फलफूल लगायतका सामग्री प्रदान […]

पोखरामा पत्रकार महासंघ गण्डकीको ऐक्यबद्धता र्याली प्रदर्शन

नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा पोखरामा ऐक्यबद्धता र्याली निकालेको छ । महासंघ केन्द्रको देशव्यापी आह्वान अनुसार पोखरामा प्रदेश समितिको आयोजनामा सो ऐक्यबद्धता ¥याली निकालिएको हो । बुधबार बिहान पोखराको […]

गण्डकी बिकास बैंकद्वारा बारा र पर्सा हावाहुरी पिडीतका लागि सहयोग

गण्डकी विकास बैंक लिमिटेडले बारा र पर्साका हावाहुरी प्रभावितहरुलाई सहयोग गरेको छ । गत २०७५ चैत्र १७ गते बारा र पर्सा जिल्लामा भीषण हावाहुरी र असिनापानीबाट सयौं घरपरिवारमा क्षति पुगेको थियो । बैंकले प्रभावित व्यक्ति […]

कस्केली अधिकृतहरु ऐतिहासिक स्याङ्जा नुवाकोटमा

कस्केली अधिकृत समाज, कास्की नेतृत्वको टोलीले आज स्याङ्जा जिल्लाको ऐतिहासिक स्थल स्याङ्जा नुवाकोटको अवलोकन भ्रमण गरेको छ । कास्की र आसपासका पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ नुवाकोट क्षेत्रको अवलोकन गरिएको समाजका अध्यक्ष दुर्गाबहादुर शाहाʿबाबाʾले […]

पोखरामा ‘इञ्जोय जोन’ बनाउने तयारी

पोखरामा मनोरञ्जनात्मक क्षेत्र (इञ्जोय जोन) बनाइने भएको छ । गण्डकी प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले इञ्जोय क्षेत्र बनाउने तयारी गरेको हो । पोखरामा इञ्जोय जोनको अवधारणा अघि सारिएको छ । पर्यटनमन्त्री विकास लम्सालले […]