फोहोरमैला व्यवस्थापन र कौसी खेतितालिम सम्पन्न

सेवा नेपालको आयोजना र कोलपाटन महिला समूह, कोलपाटन, पोखरा महानगरपालिका-१५को संयोजनमा एकदिने फोहोरमैला व्यवस्थापन एवं कौसी खेति तालिम सम्पन्न भएको छ | घरबाट निस्कने फोहोरलाई घरमै व्यवस्थापन गरि उत्पादित प्रांगारिक मलबाट कौसी एवं करेसाबारीमा तरकारी/फलफुल […]

सामीप्य बचत तथा ऋण सहकारीको वार्षिकोत्सवका अवसरमा सम्मान

सामीप्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले संस्थाका लागि योगदान पुर्याएका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई सम्मान गर्याे । सम्मानित हुनेहरुमा उत्कृष्ट बचतकर्तातर्फ […]

डेङ्गु रोगको प्रकोपबाट बच्न सरसफाईमा ध्यान दिन आवश्यक

मुलुकका विभिन्न भागमा डेङ्गु रोगको प्रकोप बढिरहेको छ । एडिस प्रजातिको पोथी लामखुट्टेको टोकाईबाट डेङ्गु रोग लाग्ने गर्दछ । नेपालमा सन् २००४ मा चितवन जिल्लामा पहिलो पटक डेङ्गु रोग पत्ता लागेको थियो । त्यसयता तराईका […]

सरकार सञ्चालनमा भएका सामान्य कमजोरीलाई देखाएर संघियता गलत हो भन्नु सहि होइन सभापति कोइराला

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले सरकार सञ्चालनको क्रममा भएका सामान्य कमजोरीलाई देखाएर संघियतानै गलत हो भन्नु सहि नहुने बताउनुभएको छ । लेखनाथ उद्योग वाणिज्यसंघको २३औं वार्षिक साधारण सभा तथा १२औं […]

सेतो पुतलीकाे झुसबाट हुने शापुले गुम्न सक्छ आँखाको दृष्टि

पोखरामा सेतो पुतलीका माध्यमबाट आँखामा लाग्ने शापु रोगको प्रकोप देखा परेको छ । यसअघि २ बर्ष पहिला पनि सेतो कालाधर्के पुतलीको माध्यमवाट सर्ने यो रोगको प्रकोप पोखरामा देखिएको थियो । सेतो पुतलीको झुस आँखामा परेपछि […]