असाेज ३ युगिन महत्वकाे दिन

गण्डकी प्रदेश सरकारले संविधान दिवस २०७६ काे अवसरमा शुभकामना व्यक्त गरेकाे छ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले एक सन्देश जारी गर्दै संविधान दिवस २०७६ काे पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा […]

संविधान दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण भलिबल उपाधी राष्ट्रसेवक कर्मचारीलाई (भिडियाे)

संविधान दिवसको अबसरमा गण्डकी प्रदेश सरकारले आयेजना गरेको मैत्रीपूर्ण भलिवल प्रतियोगिताको उपाधी राष्ट्रसेवक कर्मचारीको टिमले हातपारेको छ । आज भएको फाइनल खेलमा पश्चिमाञ्चल खेलकुद संघलाई पराजित गर्दे उपाधी जितेको हो । खेल ३ –१ सेटमा […]

कर छली तथा भ्रष्टचारीलाई कारवाही गर्न समाजवादी युवा संघकाे ज्ञापनपत्र

कर नतिर्ने, राजश्व छल्ने, भ्रष्टचारीलाई कारवाही गर्न माग गर्दै समाजवादी युवा संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ। ज्ञापनपत्रमा एनसेल प्रकरणका दोषीलाई कारवाही र एनसेल सँग तत्काल कर असुली गर्नुपर्ने माग समेत गरिएको […]

गलकोट समाज पोखराको छैठौं वार्षिक साधारणसभा सम्पन्न

गलकोट समाज, पोखराको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका ज्येष्ठ सदस्य, समाजसेवी अमरबहादुर खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बागलुङ समाज, पोखराका अध्यक्ष कुलचन्द्र शर्मा, गलकोट समाज, पोखराका वरिष्ठ सल्लाहकार प्रा.डा. भवानीप्रसाद पाण्डे (भाष्कर), […]

मुख्यमन्त्री गुरुङद्धारा दोविल्ला कटान क्षेत्रको निरीक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पोखरा १७ र २१ जोडने दोविल्लास्थित फुस्रेखोला माथिको पुल सहित कटान क्षेत्रको सोमबार निरीक्षण गर्नुभएको छ । फुसेखोलाको कटानका कारण सयम समयमा जोखिममा पर्ने गरेको पुल र आसपासको सडक सहितको […]