उपराष्ट्रपति पुनले बुवाको हातबाट टीका जमरा ग्रहण

उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले आफ्ना बुवा रामसुर पुनको हातबाट टीका जमरा ग्रहण गर्नुभएको छ । उपराष्ट्रपति भवन, हरितगृहमा ८६ वर्षीय बुवाबाट दशैंको टीका लगाउनु भएको हो । उक्त अवसरमा उपराष्ट्रपति पुनले सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र […]

स्वरेक कोटमा दशैमा सामुहिक टीका भिडियो

स्याङ्जा भैरवकालिका मन्दिर स्वरेक कोटमा दशैको दिनमा सयौ बर्षदेखि सामुहिक टीका हुदै आएको छ । यसैविच आज दशैको दिन पनि अन्य बर्ष जस्तै स्थानीयहरु आफ्नो घरमा भएको जमरा र रातो टिका लिएर कोटमा पुगेका छन्। […]

२७औं कालरात्रि सांस्कृतिक कार्यक्रम एवं नवदुर्गा मन्दिर उद्घाटन

पोखरा महानगरपालिका वडानं २९मा रहेको सैनिकबस्तीमा २७औं कालरात्रि सांस्कृतिक कार्यक्रम एवं नवदुर्गा मन्दिर उदघाटन भएको छ । आइतबार साँझ भएको कार्यक्रमको गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले मन्दिरको उद्घाटन गर्नुभएको […]

टीकाकाे साइत १०.३५ बजे, नेपाली सेनाले निशुल्क बस सेवा सञ्चालन गर्ने

बडादशैं २०७६को टीकाको उत्तम साइत १० बजेर ३५ मिनेटमा परेको छ । दशैंका दिन दिनैभर टिका ग्रहण शुभ मानिन्छ । बडादशैं असाेज २१ मा परेकाे छ । हिन्दु धर्मावलम्वीहरूकाे महान् चाड दशैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद […]

माउण्ट कैलाश रिसोर्टले ल्यायो दशै तिहारको अबसरमा छुटै छुटको अफर

पोखराको प्रतिष्ठित माउण्ट माउन्ट कैलाश रिसोर्टले नेपालीहरुको महान पर्व विजयादशमी तथा दिपावलीको अबसरमा भारी छुटको अफर ल्याएको छ । रिसोर्टले दशै तिहारको विचमा सवै जना घुम्न आउने तर राम्रो रिसोर्टमा बस्दा बढि खर्च लाग्छ होला […]