समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख ३० हजार ५५१ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ६ः३० सम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख […]
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै मतपरिणाम आएको छ । निर्वाचन आयाेगले सार्वजनिक गरेकाे मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट जितेको छ । नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८, […]
प्रतिनिधिसभा सदस्य निर्वाचनको ‘इपिसेन्टर’ बनेको झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह (बालेन) ठूलो मतान्तरसहित विजयी हुनुभएकाे छ । रास्वपाले शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेकाले पनि झापा-५ मा धेरैको चासो थियो । काठमाडौं […]
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नागरिक नै ठूलाे प्रतिपक्षका रूपमा रहने बताउनुभएकाे छ । चितवन क्षेत्र नं. २ बाट विजयी भएपछि पत्रकारले साेधेकाे प्रश्नकाे जवाफमा लामिछानेले प्रतिपक्षकाे रूपमा राजनीतिक दलहरू संसदमा रहने भएपनि नागरिक […]
चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम सर्वाधिक मतसहित विजयी हुनुभएकाे छ । गौतमले अहिलेसम्मकै सर्वाधिक मतको जित निकाल्दा कांग्रेस–एमालेका उम्मेदवारको जमानत जफत भएको छ । गौतमले ५९ हजार २ […]