इरानद्वारा इजरायलमा मिसाइल हमला

इरानले इजरायलमा मिसाइल हमला गरेकाे छ । मिसायल हमलापछि इजरायलले इरानले ठूलाे गल्ती गरेकाे र त्यसकाे मुल्य चुकाउनुपर्ने प्रतिक्रिया दिएकाे छ । यसैबिच, इरान र इजरायलका राजदूतहरूले संयुक्त राष्ट्र संघमा आफ्नो धारणा तीव्र स्वरमा राखेका […]

प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रसंघका लागि सामाओको स्थायी नियोगमा बुधबार भेटवार्ता भएको हो । […]

नेपालको शीर ढल्ने वा प्रतिष्ठा तल पर्नेगरी कुनै काम हुँदैन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शीर ढल्ने वा प्रतिष्ठा तल पर्नेगरी कुनैपनि काम नगर्ने स्पष्ट गर्नुभएकाे छ । महासभामा उठाइने विषयमा सोमबार प्रतिनिधिसभालाई जानकारी गराउँदै उहाँले […]

फ्रान्समा डुंगा दुर्घटना हुँदा १२ जनाको मृत्यु

फ्रान्सको इंग्लिश च्यानलमा एक डुङ्गा दुर्घटना हुँदा  १२ जनाको मृत्यु भएको छ । मृतकमा छ जना बच्चा र एक गर्भवती महिला समेत रहेका छन् । स्थानीय प्रोक्युरेटरको कार्यालयका अनुसार, मृतकमध्ये १० महिला र दुई पुरुष […]

नोबेल विजेता युनुस बंगलादेशकाे अन्तरिम सरकार प्रमुखमा नियुक्त

नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले बंगलादेशमा अन्तरिम सरकारकाे नेतृत्व गर्नुहुने भएकाे छ । मङ्गलबार राति राष्ट्रपति मोहम्मद शहाबुद्दीनले आन्दोलनरत विद्यार्थीका प्रतिनिधि र राजनीतिक दल सहितका सरोकारवालासँगकाे बैठकपछि युनुसलाई बङ्गलादेशकाे अन्तरिम सरकार प्रमुखमा नियुक्त गरिएकाे हेा […]