बंगलादेशमा राजनीतिक संकट बढेकाे छ । आरक्षण काेटाका बिषयमा देशभर चर्किएको विद्यार्थी आन्दोलन र आफ्नो राजीनामा माग भएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर विदेश पलायन भएको बताइएकाे छ । विविसि लगायतका समाचार एजेन्सीहरुले शेख हसिना […]
रुस र युक्रेनकाे युद्धका क्रममा रूसी सेनामा कार्यरत थप १० नेपालीकाे मृत्यु भएकाे छ । रूसी सेनामा भर्ती भएका भई युक्रेनसँगको युद्धमा परेर हालसम्म ३५ जना नेपालीकाे मृत्यु भएकाे मस्कोस्थित नेपाली दूतावासले जनाएकाे छ । […]
आइसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ मा भारत विजयी भएको छ । समूह चरणदेखि नै अपराजित रहेको भारतले सुपर आठको पहिलो खेलमा अफगानिस्तानलाई ४७ रनले पराजित गरेको हो । ब्रिजटाउनको केन्सिङ्टन ओभल स्टेडियममा रोहित शर्माले […]
आइसीसी टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टिम बुधबार नै वेस्टइन्डिज जानु पर्नेमा मौसम खराबका कारण अमेरिकामै रोकिएको छ । फ्लोरिडामा मंगलबार श्रीलंकाविरुद्धका खेल खराब मौसमका कारण हुन नसक्दा दुवै टिमले अंक बाँडेका थिए । समूह […]
भारतको मिजोरमको राजधानी आइजवलमा रेमल चक्रवाती आँधीका भारी वर्षा भएकाे छ । जसका कारण आएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ । मिजोरम सरकारको सूचना र जनसम्पर्क विभागले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गरेको […]