नेपाली कांग्रेसको प्रतिज्ञा पत्र जनकपुरबाट सार्वजनिक गरेको छ । बुधबार कांग्रेसले फागुन २१ गतेकाे प्रतिनिधिसभा निर्वाचनकाे सन्दर्भमा प्रतिज्ञा पत्र सार्वजनिक गरेकाे हाे । जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रतिज्ञा […]
निर्वाचन आयोगले यही फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा होमिएका राजनीतिक दल तथा उम्मेदवारलाई ६४ बुँदे निर्देशन जारी गरेकाे छ । जस अनुसार राजनीतिक दलहरूले २०८२ साल फागुन ४ देखि १८ सम्म मात्र जुलुस, आमसभा, […]
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेकाे छ । मतदाता शिक्षा कार्यक्रम देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा सञ्चालन […]
जनयुद्धकै समयमा भएकाे ऐतिहासिक चुनबाङ बैठककाे स्मरण नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ तात्कालिन नेकपा (माओवादी)को ऐतिहासिक बैठक स्थल चुनबाङको भेरीडाँडा पुग्नु भएको छ । प्रतिनिधि सभा सदस्यका लागि रुकुम पूर्वका उम्मेदवार प्रचण्डले […]
आगामी फागुन २१ गतेका लागि तय भएकाे निर्वाचन नजिकिंदै गर्दा दलहरूले प्रचार प्रसारमा तीव्रता दिएका छन् । यतिबेला दलहरू घरदैलाेमा कार्यक्रममा व्यस्त बनिरहेका छन् । शीर्ष नेताहरू जिल्ला दाैडाहामा सरिक हुँदै आफ्ना दलका उम्मेदवारकाे पक्षमा […]