इजरायल र विद्रोही समूह हमासवीच युद्धविराम हुने

 इजरायल र विद्रोही समूह हमास १५ महिना लामो युद्ध समाप्त गर्न सहमत भएका छन् । १९ जनवरी अर्थात् आउँदो आइतबारदेखि लागू हुने युद्धविराम सम्झौतामा हस्ताक्षर हुन लागेकाे बताइएकाे छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको […]

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले संयुक्त रुपमा मार्शल ल (सैनिक कानुन) प्रकरणमा याेलमाथि अनुसन्धान भइरहेकाे छ । गत ३ डिसेम्बरमा राष्ट्रपति योलले मार्शल ल […]

महिला यू–१९ एसिया कप: बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं ।  महिला यु–१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपाल आज ‘सुपर चार’मा बंगलादेशसँग भिड्दै छ  । खेल नेपाली समय अनुसार शुक्रबार बिहान ११ः४५ बजे सुरु हुने छ। मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा नेपालले […]

महिला यू–१९ एसिया कपमा नेपाल श्रीलंकासँग भिड्दै

काठमाडौं । महिला यु–१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज ‘सुपर चार’मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको शानदार जित निकाल्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँग […]

अध्यक्ष वन्तसहित १४ सदस्यीय फोटोपत्रकार चीन भ्रमणमा, नेपालको फोटो प्रर्दशनी गर्दै

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) का १४ सदस्यीय फोटो पत्रकारको टोली चीन प्रस्थान गरेको छ। पिन्चाओ फोटोग्राफर एसोसीयसनको निमन्त्रणामा राष्ट्रिय फोटो पत्रकार समूह,एनएफपिजे नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा १४ सदस्यीय केन्द्रीय टोली फोटो […]