अत्यावश्यक सेवामा रहनेलाई सवारी पास आवश्यक नपर्ने

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मतदानको दिन (फागुन २१ गते) अत्यावश्यक सेवामा रहनेलाई सवारी पास आवश्यक नपर्ने व्यवस्था गरेकाे छ । निर्वाचनका दिन सवारीसाधन सञ्चालन सम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री […]

नेकपा दुइ थरी अतिकाे विराेधमा छः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि निर्वाचन क्षेत्रमा कुनै दलसँग चुनावी तालमेल नगर्ने प्रष्ट पार्नुभएकाे छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले नेकपा एकल […]

शनिबार रास्वपाले काठमाडाैंमा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै फागुन १६ गते शनिबार काठमाडौँ उपत्यकामा  ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ गर्ने भएको छ । रास्वपाले काठमाडाैं उपत्यकाका तीनै जिल्ला काठमाडाैं, ललितपुर र म समेट्ने गरी […]

प्रतिनिधि सभा निर्वाचन: मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध

निर्वाचन आयाेगका अनुसार प्रतिनिधि सभा निर्वाचनकाे एक साताकाे अगाडिदेखि नै मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएकाे छ । आयाेगले निर्वाचन आचारसंहिता पालनाका लागि सबैसमक्ष अनुराेध गरेकाे छ । त्यस्तै २०८२ साल फागुन २१ गते […]

प्रतिनिधिसभा निर्वाचनः आपतकालीन उपचार सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई निर्वाचन आयोगकाे आग्रह

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मध्यनजर गर्दै अत्यावश्यक तथा आपतकालीन उपचार सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेकाे छ । मतदान हुने दिनका साथै अगाडि पछाडि समेत अत्यावश्यक तथा आपतकालीन उपचार […]