१३५ निर्वाचन क्षेत्रकाे मतगणना जारी, २८ स्थानकाे नतिजा सार्वजनिक

गत फागुन २१ गते विहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनकाे मतगणना कार्य जारी रहेकाे छ । २८ स्थानकाे भने मतगणना सम्पन्न भइ नतिजा सार्पजनिक भएकाे छ । जसमा रास्वपा २१, नेपाली कांग्रेस ५, नेकपा २, नेकपा एमाले […]

रास्वपा सभापति लामिछाने चितवन २ मा विजयी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएकाे छ । लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँकाे निकटतम् प्रतिद्वन्दीसँग ३९ हजार ४६८ काे मतान्तर […]

नेकपा संयाेजक प्रचण्ड प्रतिनिधिसभामा विजयी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित हुनुभएकाे छ । पूर्वप्रधानमन्त्री प्रचण्ड १० हजार २४० मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार […]

प्रतिनिधिसभा निर्वाचनः रास्वपामाथि नागरिकले राखे भराेसा

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अभुतपूर्व नतिजा निकाल्ने देखिएकाे छ । निर्वाचनमा देखिएकाे प्रारम्भिक रूझानले रास्वपा एक्लैले बहुमत ल्याउने अनुमान गरिएकाे छ । मतगणना जारी रहेका अधिकांश स्थानमा रास्वपाका उम्मेदवारहरू […]

निर्वाचन गणतन्त्रको यात्रालाई सुदृढ बनाउने ऐतिहासिक अवसरः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार हुने प्रतिनिधि सभा निर्वाचन गणतन्त्रको यात्रालाई सुदृढ बनाउने ऐतिहासिक अवसर भएकाे बताउनुभएकाे छ । साेमबार राष्ट्रका नाममा सम्बाेधन गर्दै उहाँले प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई […]