भारतको ओडिशामा रेल दुर्घटना, २३३ काे मृत्यु सयाैं घाइते

भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना भएकाे छ । बालासाेर नजिकै शुक्रबार भएको एउटा साे रेल दुर्घटना भयानक थियाे । उक्त दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ भने दुर्घटनामा परी […]

नेपाल र भारतवीच ७ बिषयमा सहमति

नेपाल र भारतवीच विभन्न ७ वटा विषयमा सहमति भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे भारत भ्रमणका क्रममा दीर्घकालीन बिद्युत व्यापार, पारवहन सम्धि नविकरण, ट्रान्समिसन लाइन, पेट्राेलियम लाइन लगायतमा सहमति जुटेकाे हाे । प्रधानमन्त्री प्रचण्ड […]

“सुन्दर चीन” फोटो प्रदर्शनी पोखरामा सम्पन्न

चिनिया सांस्कृतिक केन्द्र नेपालको आयोजना तथा नेपाल चीन प्रतिष्ठान, पोखराको सहजीकरणमा फोटो पर्दशन पोखरामा समपन्न भएको छ। फोटो प्रर्दशन कार्यक्रममा चिनिया सांस्कृतिक केन्द्र प्रमुख स्यायो च्याङ्गले पोखरा सुन्दर रहेकाे उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयाे, ’फेवा […]

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र

प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ १७ देखि २० सम्म भारत भ्रमणको तयारी तीव्र पारिएको छ । भ्रमण तालिका निश्चित भएसँगै दुई मुलुकबीच गर्नुपर्ने समझदारी र सम्झौताका एजेन्डा तयारी भइरहेको छ । नेपालले यस भ्रमणका समयमा उठाउने […]

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा दर्ता अनिवार्य

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा दर्ता अनिवार्य गरेकाे छ । साेमबारदेखि याे प्रणाली लागू गरेको हा्े । वैशाख २६ को मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै प्राधिकरणले शनिबार सार्वजनिक सूचना जारी […]