विश्वभर १८ लाख ५३ हजारमा कोरोना भाइरसकाे संक्रमण(पछिल्लाे अपडेट सहित)

कोरोना भाइरस(कोभिड–१९) को संक्रमणले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण युरोप र अमेरिकामा तीव्र रुपमा फैलिरहेको छ । पछिल्लो तथ्याकं अनुसार सबैभन्दा धेरै अमेरिकामा सबै […]

एकजुट भएर काेराेना भाइरस संक्रमण विरूद्ध लडाैंः काँग्रेस सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणविरुद्धकाे संघर्षमा सबै एकजुट आवश्यक रहेको बताउनुभएकाे छ । नयाँ बर्ष २०७७काे अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले आजको चुनौती सामना गर्न कांग्रेसले […]

काेराेना भाइरस विरूद्धकाे संघर्षमा सफलता मिलाेस्ः नेकपा अध्यक्ष प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना (कोभिड–१९) भाइरसविरुद्धको संघर्षमा सफलता मिल्ने विश्वास व्यक्त गर्नुभएकाे छ । नयाँ वर्ष २०७७ सालकोे शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नयाँ वर्षका अवसरमा मानव जातिका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय एकताको […]

काेराेना भाइरस विरूद्ध राष्ट्रिय एकता कायम गराैंः उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले कोरोना (कोभिड–१९) भाइरसविरुद्धको संघर्षमा राष्ट्रिय एकता कायम गर्नुपर्ने बताउनुभएकाे छ । नयाँ वर्ष २०७७ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति पुनले सबै नेपालीमा काेराेना भाइरसविरूद्धकाे संघर्षमा एकता प्रदर्शन गर्न सबै […]

सामाजिक दूरी कायम गरी काेराेनाबाट बचाैंः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन ‘लकडाउन’र सामाजिक दूरी कायम गर्नु नै उत्तम विकल्प रहेकाे बताउनुभएकाे छ । नयाँ वर्ष २०७७ काे अवसरमा शुभकामना सन्देश जारी गर्दै […]