विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या ३१ लाख नाघ्यो

कोरोना भाइरस(कोभिड १९)को विश्वभर ३१ लाख ३८ हजार १ सय १५ जनामा कोरोना संक्रमण देखिएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार यो समाचार तयार पार्दासम्म कोरोना भाइरस(कोभिड १९)को संक्रमणका कारण २ लाख १७ हजार ९ […]

विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या ३० लाख नाघ्यो

कोरोना भाइरस(कोभिड १९)बाट संक्रमित हुनेको संख्या ३० लाख नाघेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर ३० लाख ६४ हजार २ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यो समाचार तयार पार्दासम्म […]

नेपालमा थप २ जनामा कोरोना भाइरस(कोभिड १९)को संक्रमण

नेपालमा थप (कोभिड १९)कोरोना भाइरसको संक्रमण भएको छ । रौतहटको वृन्दावन नगरपालिका र देवाही गोनाही नगरपालिकामा एक एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ । संक्रमितमध्ये १६ […]

तीन तहको सरकार विच समन्वय हुनुपर्नेमा जाेड

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले विश्वभर फैलिएको महामारी कोभिड-१९(कोरोना भाइरस ) नियन्त्रणको लागि तीन तहको सकार विच समन्वय हुन आबश्यक रहेको निष्कर्ष निकालेको छ । पोखरा नदिपुर स्थित समितिको कार्यालयमा आइतबार भएको छलफलमा बोल्दै […]

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या झण्डै ३०लाख

कोरोना भाइरस(कोभिड १९)बाट संक्रमित हुनेको संख्या ३० लाख नजिक पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार २९ लाख ९४ हजार ९ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यो समाचार तयार पार्दासम्म […]